संविधान दिवसको अवसरमा गढवा गाउँपालिकामा दिप प्रज्वलन
आलोक भावुक

गढवा, ३ असोज। संविधान दिवसको अवसरमा आज गढवामा दिप प्रज्वलन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा ६ नं. वडा कार्यालय परिसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ६ नं. वडा…

गढवामा महिना दिन नपुग्दै अर्को मन्दिरमा तोडफोड
आलोक भावुक

गढवा,३ असोज। गढवा गाउँपालिका–६, बालाखुटीस्थित दुर्गा मन्दिरमा गएराति अज्ञात व्यक्तिहरुले तोडफोड गरी मन्दिरभित्र रहेका मूर्ति, बाजागाजा सहित सम्पूर्ण सामान नष्ट गरेका छन्। ढोका फोडेर प्रवेश गरेका व्यक्तिहरुले ती सामानहरू पानीमा गाडेको अवस्थामा फेला परेको गढवा–६ का स्थानीय बिन्तीराम यादवले जानकारी…

दाङ भ्याली यातायातको दोस्रो अधिवेशन सम्पन्न
गणतन्त्र नेपाल समाचारदाता

दाङ,१ असोज। दाङ भ्याली यातायात प्रा.लिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष वेत प्रकाश वलीको अध्यक्षता तथा जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि चौधरीले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID