सरकारको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ , २९ जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै मन्त्रिपरिषद्को पहिलो निर्णयमार्फत यो व्यवस्था गर्नुभएको हो। सरकारको निर्णयबारे जानकारी दिँदै मुख्यसचिव…

जेन जीको नाममा अर्को विज्ञप्ति : सुशीला होइन, कुलमानलाई पठाउने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,२५ भदौं। जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ। ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा…

एनआरएनए पोर्चुगलको प्रवक्तामा नबराज घर्ती नियुक्त
आलोक भावुक

लिस्बन(पोर्चुगल) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलले नबराज घर्तीलाई संस्थाको प्रवक्ता (Spokesperson) मा सर्वसम्मत रूपमा नियुक्त गरेको छ। आइतबार बसेको दोस्रो कार्यसमिति बैठकमा संघका अध्यक्ष बम बहादुर जि. सी. को सिफारिसलाई समर्थन गर्दै घर्तीलाई आधिकारिक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID