माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान : गढवामा माओवादी नेताको निष्कर्ष
आलोक भावुक

गढवा, ६ असोज। नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताउनुभएको छ। वडा नं. ६ को बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनलाई…

गढवामा भिटा परियोजनाका महिलाहरुले बृहत सरसफाई अभियान सम्पन्न
आलोक भावुक

गढवा, ५ असोज । हिन्दुहरुको महान् पर्व विजयादशमीको पुर्वसन्ध्यामा गढवा गाउँपालिकामा बृहत सरसफाई तथा वृक्षारोपण अभियान सम्पन्न भएको छ। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित महिला उद्यमी समूहका सदस्यहरुको सक्रियतामा शनिबार बिहानैदेखि सुरु भएको अभियान आठै वडामा एकैसाथ…

संविधान दिवसको अवसरमा गढवा गाउँपालिकामा दिप प्रज्वलन
आलोक भावुक

गढवा, ३ असोज। संविधान दिवसको अवसरमा आज गढवामा दिप प्रज्वलन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा ६ नं. वडा कार्यालय परिसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ६ नं. वडा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID