जनता मावि गढवामा मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न
गढवा २४ वैशाख। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम गढवा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ।कक्षा १० का दुई वटा कक्षामा सञ्चालन गरिएको उक्त कार्यक्रममा ८६ जना छात्रछात्राहरूको सहभागिता…

