राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय
गणतन्त्रनेपाल समाचारदाता

राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर…

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाका १० वटा गाँउपालिका मध्ये गढवा गाउँपालिका दोस्रो स्थानमा
आलोक भावुक

स्वास्थ्य क्षेत्रमा दाङका १० वटा पालिका मध्ये गढवा गाउँपालिका जिल्लामै दोस्रो नम्बरमा उत्कृष्ट घोषित भएको छ। पहिलो नम्बर राप्ती गाउँपालिका भएको छ। स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका पहिलो र गढवा गाउँपालिका दोस्रो…

संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा
गणतन्त्रनेपाल समाचारदाता

संविधान दिवसको अवसरमा दाङमा २७ कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID