राप्ती प्रेस मञ्चद्धारा अघोषित लोडसेडिङको अन्त्यको माग गर्दै बुझायो ज्ञापन-पत्र
सन्तोष कुमार गुप्ता

देउखुरी ४ जेष्ठ । केहीदिन यता दाङको देउखुरीमा दिनहु अघोषित लोडसेडिङ गर्न थालेपछि राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही, दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन—पत्र बुझाएको छ । देउखुरी क्षेत्रमा अनाधिकृत रुपमा विद्युत प्राधिकरणले…

सहकारी सञ्जाल गढवाद्वारा लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आलोक भावुक

गढवा,३ जेठ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नाराका साथ गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूका लागि एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै 
आलोक भावुक

गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID