गढवामा सीपमूलक तालिमको उद्घाटन, स्वरोजगारमुखी युवालाई प्राथमिकता
आलोक भावुक

गढवा,१ जेष्ठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा सीपमूलक तालिमको विहिवार उद्घाटन गरिएको छ। वैदेशिक रोजगार बोर्डको प्राविधिक सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमबीच सीपमूलक तालिमको समुद्घाटन गरिएको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय…

गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ, ‘हुनेले दिने – नहुनेले लिने
आलोक भावुक

गढवा, २४ बैशाख । दाङको देउखुरी स्थित गढवा गाउँपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ। गढवा गाउँपालिका र कपडा बैंक बीचको लागत साझेदारीमा स्थापना गरिएको उक्त बैंकको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले एक समारोहका बीच गर्नुभएको हो। कपडा…

आयम बहुउद्देश्यीय सहकारी संस्था गढवाको आफ्नै भवन सञ्चालनमा
आलोक भावुक

गढवा, २४ वैशाख । गढवा गाउँपालिका–७ मा अवस्थित आयम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले एक विशेष समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभयो। आयाम…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID