गढवा गाउँपालिका वडा नं.५ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,७ जेठ।जनतासँग गढवा गाउँपालिका न्यायिक संवाद कार्यक्रम बिहिबार गाउँपालिका वडा नम्बर ५ बाँकेमा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष याम नारायण शर्मा पोखरेल को प्रमुख अतिथि तथा…

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्रनेपाल

काठमाडौँ, जेठ ५ गते । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू…

गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
आलोक भावुक

गढवा, ४ जेठ । दाङ जिल्लाको देउखुरी क्षेत्रमा अवस्थित गढवा गाउँपालिकाले पूर्णखोप सुनिश्चित गाउँपालिका बन्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आईतबार एक विशेष समारोहबीच आयोजित कार्यक्रममा गढवा गाउँपालिकालाई औपचारिक रूपमा “पूर्णखोप सुनिश्चित गाउँपालिका” घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID