भौतिक पूर्वाधार मात्र विकास होइन : सामाजिक रूपान्तरणको आवश्यकता
गढवा गाउँपालिकामा पछिल्ला वर्षहरूमा सडक, पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, खानेपानी तथा विद्युत् विस्तार जस्ता भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ। यी उपलब्धिले गाउँपालिकाको बाह्य स्वरूप परिवर्तन गरेको छ र आवागमन तथा सेवा पहुँचलाई सहज बनाएको छ। तर विकासको वास्तविक…

