गढवामा सहकारी व्यवस्थापक तथा कर्मचारीका लागि कोपोमिस तालिम सुरु
आलोक भावुक

गढवा, ३ वैशाख।दाङ देउखुरीको गढवा गाउँपालिकामा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि दुईदिने कोपोमिस (COPOMIS) तालिम बिहीबारदेखि सुरु भएको छ। तालिम गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ। गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाबाट २३ जना व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त…

गढवा स्वास्थ्य चौकीमा २४ घण्टा इमर्जेन्सी सेवा: दुई मेडिकल अधिकृत नियुक्त
आलोक भावुक

गढवा,२ वैशाख । गढवा गाउँपालिकाले गढवा स्वास्थ्य चौकीबाट २४ घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा नियमित तथा प्रभावकारी रुपमा सञ्चालन गर्न थप दुई जना मेडिकल अधिकृत नियुक्त गरेको छ। नियुक्त हुने चिकित्सकहरूमा डा. रमेश यादव र डा. सज्जाद खान रहेका छन्। दुवै…

गढवामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
आलोक भावुक

गढवा,३० चैत्र । गढवा गाउँपालिका–५ स्थित बाकी चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। रा २ प ३९७५ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको भैंसी तथा भैंसी हाँक्दै गरेका एक वृद्धलाई ठक्कर दिएको प्रारम्भिक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID