प्रियासनको चाहना किताब लेखन प्रतियोगितामा सहभागी हुने
गणतन्त्र नेपाल समाचारदाता

दाङ,२० चैत्र । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको…

साना लगानीका मिडिया प्रवर्द्धन समितिको तर्फबाट सरकारलाई अनुरोध !
सविन प्रियासन

नेपाल सरकारले विभिन्न कारण देखाउँदै सरकारी निकायबाट गरिने सूचना विज्ञापन सरकारी सञ्चार माध्यमहरुमा नै प्रकाशन-प्रसारण गर्ने सूचना जारी गरेको छ । म नेपाल पत्रकार महासंघ, साना लगानीका मिडिया संवर्धन समितिको तर्फबाट के अनुरोध गर्न चाहन्छु भने देशभर रहेका साना लगानीका…

सरकारी विज्ञापनको एकाधिकार, स्वतन्त्र पत्रकारितामाथि कुठाराघात !
सविन प्रियासन

दाङ,१९ चैत्र। सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID