गढवामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,६ चैत्र । जिल्ला सरकारी वकिल कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको सहकार्यमा “समुदायमा सरकारी वकील कार्यक्रम” शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख रत्नप्रकाश गिरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी प्रमुख…

गढवा गाउँसभाको १८औँ अधिवेशन सम्पन्न, पाँच विधेयक पारित
आलोक भावुक

गढवा, ५ चैत्र ।गढवा गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव कृष्णप्रसाद पौड्याल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा…

६ सय घरपरिवारलाई पानी खुवाउन कसियो घोराही बनाऔँ अभियान 
गणतन्त्र नेपाल समाचारदाता

दाङ ५ चैत्र । घोराही- ६ चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID