इलाम घटनाः महिलाबाट ‘ब्ल्याकमेलिङ’, अन्ततः हत्या
गणतन्त्र नेपाल संवाददाता/झापा, ३० असार 

महिलाको ‘ब्ल्याकमेलिङ’ सहन नसकेपछि एक जना सुरक्षागार्डले उच्च अदालत इलाम इजलाशमा कार्यरत एक महिलाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलाशमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका…

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका हुन् ।…

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID