गरिबलाई रुवाउनु छैन… – सबिन प्रियासन
कसैको चुल्हो निभेको देख्दा मेरो मुटु पनि चिसिन्छ, खाली भाँडाको आवाज मेरो आत्मामा बज्छ— त्यसैले, मलाइ गरिबलाई रुवाउनु छैन। ती नाङ्गा खुट्टाहरू, धुलोमा सपना कोर्दै हिँड्छन्, भोकले थिचिएको पेटभित्र अझै पनि आशा बाँचिरहेकै हुन्छ— म ती आशालाई मर्न दिन्न। जसको…

