पशुपतिनाथमा राखिएको जलहरीबाट सुन गायब !
गणतन्त्र नेपाल समाचारदाता

पशुपतिनाथको मूल मन्दिरमा सुनको जलहरी राख्ने बेलामा ‘सुन गायब भएको’ पाइएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको औँल्याएको छ । पशुपति क्षेत्र विकास कोषले जलहरीमा…

आईजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज
गणतन्त्र नेपाल समाचारदाता

सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए…

विवादका कारण लुम्बिनी प्रदेशका ३५ पालिकाले अझै बजेट पारित गर्न सकेनन्
गणतन्त्र नेपाल समाचारदाता

गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण अझै बजेट पारित गर्न सकेका छैनन् । लुम्बिनीका १०९ पालिकामध्ये ३५ पालिकाले असार सकिनै लाग्दा पनि बजेट पारित गर्न नसकेका हुन् ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID