बैशाख ११ मा दोस्रो पटक विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।…

बारा–२ मा कसिलो प्रतिस्पर्धा 
गणतन्त्रनेपाल डटकम

बारा, ४ वैशाख । उपचुनाव नजिकिँदै जाँदा बारा-२ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको छ । वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् । यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो…

चिनियाँ राजदूत र पूर्व भाैतिक मन्त्री थारु बिच भेट राजधानीलाई माेडल सिटि बनाउने सहयाेग प्रस्ताव
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २७ चैत। लुम्बिनी प्रदेशका निवर्तमान भाैतिक मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ महामहिम राजदूत छेन साेङ बिच भेटघाट भएकाे छ । मन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतलाई साेङलाई बधाई दिदैँ सफल कार्यकालकाे शुभकामना सहित मङ्गलबार लुम्बिनी प्रदेशमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID