प्रथम गढवा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला २०८२ सुरू ।(फोटो फिचर)

आलोक भावुक

गढवा,३ असार ।गढवा उद्योग वाणिज्य संघको आयोजनामा गढवामा सुरु भएको प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला – २०८२ को आज उद्घाटन भएको छ। असार ३ गतेदेखी असार १२ गतेसम्म सन्ध्याकालीन समयमा ४ बजेदेखि ८ बजेसम्म मेला संञ्चालन हुनेछ । मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले गर्नुभएको छ।

गढवा उद्योग वाणिज्य संघ अध्यक्ष ओमप्रकाश बसेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विकाको प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको विशिष्ट अतिथिमा मेलाको उद्घाटन गरिएको हो।

(फोटो फिचर)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID