दाङ, २२ माघ। नेकपा माओबादी केन्द्रकाे फागुन १ गते देखि काठमाडौमा सुरु गर्ने थालेकाे बिधान सम्मेलनकाे लागि सुझाब सङ्कलनकाे काम सुरु गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)ले प्रत्येक वडा/ वडामा पुगी बिधान मस्यौदा -२०८० माथी सुझाव संकलन गर्न थालिएको हाे । जिल्लाका दशवटै पालिकामा सुझाब सङ्कलन सहित पार्टीको अन्य बिषयमा छ्लफल भईरहेकाे जिल्ला ईन्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयाे ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा आयाेजना हुने कार्यक्रमकाे सम्पूर्ण तयारी सकिएको छ । बिहान ११ बजे हुने कार्यक्रममा उपस्थितका लागि आचार्यले सबैमा आग्रह गर्नुभएको छ ।
मा प्रकाशित