
गढवा, १ पौष । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।
दुर्घटनामा परी मोटरसाइकल सवार तिन जना घाइते भएका छन्। रा ५ प ३४२५ नम्बरको मोटरसाइकल र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो कराव १:४५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर – ६ झिगाहा निवासी अन्दाजी ४८ बर्षिय अत्तवारी भनिने मोहन यादव र गढवा – ६ हांसीपुर घर हुने अन्दाजी २७ बर्षिय कमल चौधरी र साथमा अन्दाजी १९ वर्षीय भतिजा प्रविन चौधरी सवार मोटरसाइकल दुर्घटना भएको हो। प्रत्यक्ष दर्सीका अनुसार दुईजना लाई गम्भिर चोट लागेको छ। थप बिवरण आउन बाँकी..
मा प्रकाशित
