गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती

आलोक भावुक

गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयको १८ विगाह क्षेत्रफलको पुरानो वन नर्सरीमा केराखेती गरिएको हो ।

विद्यालयले तिमल्सिना कृषि फार्म चितवनलाई वार्षिक दुई लाख ६० हजार दुई सय ८० रुपैयाँ भाडामा १० वर्षका लागि उपलब्ध गराएको जग्गामा अहिले केरा खेती गरिएको छ।

तस्बिर :आलोक भावुक

मा प्रकाशित