भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

गणतन्त्रनेपाल समाचारदाता

बाजुरा, १० माघ । 

मंगलवार दुउसो आएको ५.९ म्‍याग्निच्यूडको कारण बाजुरामा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

नेपालको पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ ।

मंगलबार दिउँसो पश्चिम नेपालका दाङ, सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

मा प्रकाशित