
दाङ ३ माघ । दाङको लमही घोराही सडक खण्डको बेलदमारको जंगलमा घाँस काट्दै गरेकी महिला लाई बलत्कार गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निबासी नवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
पिडित महिला सोमबार साँझ प्रहरीको सम्पर्कमा आएपछि आरोपीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
घोराही लमही सडक खण्ड अन्तर्गत बेलदमारको जंगलमा घाँस काट्दै गरेकी ती महिलालाई पौडेले गएको पुस १८ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




