गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा वृक्षारोपण

गणतन्त्र नेपाल समाचारदाता

नेपाल रेडक्रस दाङको स्वर्ण जयन्तिको अवसरमा रेडक्रस गढवा उपशाखा र समुदाय प्रहरी साझेदरी कार्यक्रमको आयोजानामा गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा बिरुवा रोपण गरिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल ले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय गढवाका प्रमुख ओम बहादुर वलि,रेडक्रसका सभापती दयाराम यादव,इन्कोर कार्यक्रमका देवि प्याकुरेल,लक्ष्मण निरौला,मोहन कुमार पाण्डेय,गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,गढवा बहुमुखी क्याम्पसका सहायक प्रमुख बिकास रजौरे,जनता मा.वि.गढवाका प्र. अ. रामसुरत यादव, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,रेडक्रस कर्मिहरु,सुरक्षाकर्मी ,विद्यार्थी र पत्रकार लगाएतले बृक्षारोपण गर्नु भएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID