
पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५३ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
मा प्रकाशित
