बृक्षा रोपण गरी गढवामा ४९औ विश्व वातावरण दिवश मनाईयो

गणतन्त्रनेपाल समाचारदाता, दाङ
बृक्षा रोपण गरी गढवामा ४९औ विश्व वातावरण दिवश सम्पन्न भएकाे छ ।
स्वान संस्था,एफ टिजी र भुमी अधिकार कृषक समुह को आयोजना, तथा सब डिभिजन कार्यालय गढवाको बिरुवा सहयोगमा आज गढवामा बृक्षा रोपण गरी वातावरण दिवश मनाईएको छ।
स्वान संस्था का संयोजक रेमन्त चौधरीको ले बिरुवा लगाएर कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।आउने दिनमा बिरुवा पाए बृक्षा रोपण लाई अझै सशक्त रुपमा अगाडी बढाउने र सहयोग का लागी सबैलाई अनुरोध समेत गरेको स्वान संस्था की सामाजिक परिचालीका  सोनी चौधरीले जानकारी दिनु भएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID