बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते

गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।

शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । धर्म आचार्यको घरको तेस्रो तलास्थित  डेरामा मोबाइल चलाउँदा उनी अचानक लडेका हुन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID