बालेन्द्र शाहले लिए शपथ

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन् ।

उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ खुवाएका हुन् ।

राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन् ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID