दाङ्गकाे गढवा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादीका भक्तु चाैधरी विजय

गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

 

गढवा गाउँपालिकाका वडा नम्बर २ मा वडा अध्यक्ष पदमा  नेकपा माओवादी पाटीबाट निवाचित हुनु भएकाे भक्तु चाैधरीका पुरै प्यानल विजयी भएकाे छ ।

उम्मेदवार बनेका चाैधरीले ८१४ मत ल्याएर विजय भएका हुन् ।

महिला सदस्यमा जगमति यादव‍  मत ७८६, दलित  महिला सदस्य निमा परियार मत  ७८५, ‌‌ओम  प्रकाश चाैधरी मत ८०७ र राधेश्याम थारु कुमाल ७१८मतले विजय भएका छन् ।

वडा अध्यक्ष

माओवादीः ८१४

ऐमालेः ७१३

काङ्गेसः ६५५

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID