
लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तिले रुकुमकाे चुनवाङबाट मतदान गरेका छन् ।
सभामुख घर्तिले रुकुम पूर्वस्थित भुमे गाउँपालिका वार्ड नं ९ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चुनवाङबाट मतदान गरेका हुन् ।
सभामुख घर्तिकाे मतदानपछि साे केन्द्रमा मतदान सुरुवात गरिएकाे हाे ।


Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




