प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार जाँदैछन् । प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक प्रचण्ड निवास जान लागेका हुन् ।
देउवा प्रचण्डसँग छलफलका लागि साँझ ५ बजे खुमलटार पुग्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।
उनको सचिवालयका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।
मा प्रकाशित