
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो ।
बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट बाहिरिएकाे स्राेतले बताएकाे छ ।
मा प्रकाशित
