गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली नियुक्त

गणतन्त्र नेपाल संवाददाता

पाेखरा । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन् ।

नेपालीले नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन प्रदेश प्रमुख पौडेलबाट दिइएको समयावधिभित्रै संविधानको धारा १६८(५) बमोजिम प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID