
काठमाडाैं । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार संघीयताविद् डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा देवकोटाले मुख्य प्रतिस्पर्धी बादललाई हराएका हुन् । डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् । डा. देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षको समर्थन थियो ।
मा प्रकाशित
