प्रधानमन्त्री ओलीलाई भेटेरै कांग्रेस सभापति देउवाले बुझाए १५ बुँदे ज्ञापनपत्र [पूर्णपाठसहित]

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए । तत्काल जनतालाई खोप दिनुपर्नेलगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

पढ्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ –

मा प्रकाशित