यी हुन्, कोरोना पुष्टि भएका २६ सांसद

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । वैशाख २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन अघि गरिएको सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणबाट १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२७ गते बस्ने प्रतिनिधिसभाको बैठक अघि वैशाख २२ देखि २४ गतेसम्म गरिएको परीक्षणबाट २६ जना सांसदसहित १६० जनामा संक्रमण देखिएको हो।

यी हुन्, कोरोना संक्रमण भएका २६ सांसदः

– झलनाथ खनाल

– मुकुन्द न्यौपाने

– मायादेवी न्यौपाने

– पार्वती डिसी चौधरी

– राजेन्द्रप्रसाद गौतम

– नन्दलाल रोका क्षेत्री

– लालबाबु पण्डित

– लक्ष्मणलाल कर्ण

– नरमाया ढकाल

– महेश बस्नेत

– रामबाबु यादव

– गोपालबहादुर बम

– नमीता कुमारी चौधरी

– शान्तिमाया तामाङ

– विना कुमारी श्रेष्ठ

– रेनुका गुरुङ

–जुलीकुमारी महतो

– रघुवीर महासेठ

– किसान श्रेष्ठ

– सुरेश कुमार राई

– पुष्पा कुमारी कर्ण कायस्थ

– भानुभक्त ढकाल

– बीना मगर

– भरतकुमार शाह

– प्रमोद शाह

– दिपकप्रकाश भट्ट

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID