राजधानी उपत्यकामा वैशाख १६ यता निषेधाज्ञा जारी छ । दिउँसै चकमन्न निषेधाज्ञाकालीन काठमाडौंमा साँझ ढल्कँदै जाँदा झन् कस्तो वातावरण होला ?
पाठकको यही जिज्ञासालाई मध्यनजर गरेर माइतीघर, सुन्धारा, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, बानेश्वर, गौशाला र चाबहिलका केही दृश्यहरू प्रस्तुत गरेका छौं । निषेधाज्ञाको पाँचौं दिन सोमबार साँझ ७ देखि ८ बजेसम्मका प्रतिनिधिमूलक तस्बिर यहाँ हेर्न सक्नु हुने छ ।
याे लिंक फलो गरेर स्लाइडिङ ग्यालरी हेर्न सक्नु हुने छः
मा प्रकाशित