अफगानिस्तानकाे गुरुद्वारामा बम विस्फोटन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अफगानिस्तानकाे काबुलस्थित एक गुरुद्वारामा शनिबार बिहान बम विस्फोटन भएको छ । हालसम्म उक्त विस्फोटनले कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसके तापनि दर्जनौ मानिसहरुको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले रोयटर्सलाई बताएअनुसार विस्फोटन हुँदा ‘गुरुद्वाराभित्र…

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो…

अभिनेत्री करिश्माले भेटिन् निहारिकालाई
गणतन्त्र नेपाल संवाददाता

अभिनेत्री करिश्मा मानन्धरले न्यायका लागि अनशन बसिरहेकी महोत्तरीकी निहारिका राजपूतलाई भेटेकी छिन् । उनी शुक्रबार निहारिकाको अवस्था बुझ्न उनी बसिरहेको उनको आफन्तको घरमा नै पुगेकी हुन् । बिहीबार मात्रै करिश्माले सामाजिक सञ्जालमार्फत निहारिका आफ्नी छोरी (कविता) सँग तुलना गर्दै आफ्नो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID