रन्जितालाई साक्षी राखेर जेलभित्रै बाबुराम र रेशम चौधरीको वार्ता
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् । शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए । भट्टराईलाई चौधरीले…

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी…

अफगानिस्तानकाे गुरुद्वारामा बम विस्फोटन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अफगानिस्तानकाे काबुलस्थित एक गुरुद्वारामा शनिबार बिहान बम विस्फोटन भएको छ । हालसम्म उक्त विस्फोटनले कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसके तापनि दर्जनौ मानिसहरुको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले रोयटर्सलाई बताएअनुसार विस्फोटन हुँदा ‘गुरुद्वाराभित्र…