सांसदले बनाइन् छोरालाई स्वकीय सचिव, जेल पर्दा पनि तलब बुझेको खुलासा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रदेश १ सभा सदस्य विन्दिया कार्कीले छोरालाई स्वकीय सचिवमा नियुक्त गरी सेवा सुविधा लिएको खुलेको छ । विन्दिया नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् l प्रदेशसभा सदस्य कार्कीले २०७५ जेठ २ गतेबाट २४ वर्षका छोरा रविनसिंह कार्की ‘रोबिन’ लाई स्वकीय सचिवमा…

प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंकी प्रियंकारानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन…

गढवा गाउँपालिका वडा नम्बर – ६ मा बुद्धपथ टोल बिकाश संस्था गठन
आलोक भावुक

गढवा गाउँपालिका वडा नम्बर – ६ अन्तर्गत पर्ने बुद्ध पथ टोल बिकाश संस्था गठन गरिएको छ । लोकराज चौधरी को अध्यक्षता तथा गढवागाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। स्थानीय…