लम्साल इजिप्टका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । त्यस्तै भण्डारीले भरतकुमार रेग्मी गणतन्त्र अस्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरेकी छन् ।…

