मूल्यवृद्धि ८.५६ प्रतिशत, उपत्यका र तराईमा उच्च महँगी
गणतन्त्र नेपाल संवाददाता

चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको ११ महिनामा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत…

एकैदिन थपिए १६८ कोरोना संक्रमित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार २० वटा नमुना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको हो । आज ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ…

बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको…