भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ
भक्तपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाल छन् । ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको खुलेको छ । प्रहरी वृत्त जगातीबाट…

