दाङ जिल्लामा ६३ प्रतिशत बजेट खर्च
गणतन्त्र नेपाल समाचारदाता

दाङ जिल्लामा प्रदेश सरकार अन्तरगतका कार्यालयमा ६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा…

आईजीपी नियुक्ति विवाद : सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज
गणतन्त्र नेपाल समाचारदाता

सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए…

विद्युत महशुल बुझाउन लमही जानुपर्ने बाध्यता र महँगो गाडीभाडा
गणतन्त्र नेपाल समाचारदाता

दाङ देउखुरीको विभिन्न स्थानमा विद्युत महशुल काउन्टर नहुँदा उपभोक्ताहरूले महँगो गाडीभाडा खर्च गरेर विद्युत महशुल बुझाउन लमही जानुपर्ने बाध्यता रहेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा यति बेला साँच्चिकै नारामा मात्र सिमित भएको स्थानीयहरूले महसुस गर्न थालेका छन्…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID