विद्युत महशुल बुझाउन लमही जानुपर्ने बाध्यता र महँगो गाडीभाडा
गणतन्त्र नेपाल समाचारदाता

दाङ देउखुरीको विभिन्न स्थानमा विद्युत महशुल काउन्टर नहुँदा उपभोक्ताहरूले महँगो गाडीभाडा खर्च गरेर विद्युत महशुल बुझाउन लमही जानुपर्ने बाध्यता रहेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा यति बेला साँच्चिकै नारामा मात्र सिमित भएको स्थानीयहरूले महसुस गर्न थालेका छन्…

दृष्टिदोष न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण कार्यक्रममा गढवामा सम्पन्न
आलोक भावुक

गढवागाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण कार्यक्रममा आज गढवामा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले Helping Hands Health And Education International द्वारा सहयोगार्थ प्राप्त गरेको ४० वर्ष…

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप्ने सरकारको निर्णय
गणतन्त्र नेपाल समाचारदाता

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संक्रमणकालीन न्यायसम्बन्धित दुवै आयोगको म्याद…