७ महिनामा एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली
गणतन्त्र नेपाल समाचारदाता

त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७…

बाँके साक्षर जिल्ला घोषणा
गणतन्त्र नेपाल समाचारदाता

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्। साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा बाँके ६१ औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ। साक्षर जिल्ला…

आज साउने सङ्क्रान्ति, बेलुका लुतो फालिने
गणतन्त्र नेपाल समाचारदाता

आज साउने सङ्क्रान्ति स्नान, दान एवम् आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आईतबार देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै…