गढवामा अप्रवासी हकहितका लागी पालिका स्तरीय सञ्जाल गठन
आलोक भावुक

बैदेशिक रोजगार बाट फर्किएका हरुको हकहितको लागी गाउंपालिका स्तरीय सञ्जाल विहिवार गढवामा गठन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिकामा बैदेशिक रोजगार बाट फर्किएकाहरुको हकहितका लागि पालिका स्तरीय सञ्जालको गठन गरिएको हो। गढवा गाउँपालिकाको आठ वटै…

गढवा गाउँपालिकाको कार्यालयमा हेल्पडेस्क स्थापना
आलोक भावुक

गढवा गाउँपालिकाको कार्यालयले कार्यालयको मुलगेटमा हेल्पडेस्क स्थापना गरेको छ । पालिकाले अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य सरोकारवालाको लागि कार्यालयको मुख्यद्वारमा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको गढवा गाउँपालिकाले जनाएको छ । हेल्पडेस्क नहुंदा सर्वसाधारणहरुलाई सास्ती भोग्नु परेको थियो ।…

राजधानीमा प्रदेशसभा भवन सार्ने राजनीतिक खिचातानी सुरु
गणतन्त्रनेपाल समाचारदाता

‘आउँदो संसद् बैठक यतै बस्ने गरी तयारी भएको छ । भवन भदौ महिनाभित्रै तयार पारिसक्ने योजना छ’लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा तीव्रता दिइएको छ ।तर राजधानी स्थानान्तरण संगो राजनीतिक चलखेल पनि सुरु भएको छ। प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID