एमाले महासचिव शंकर पोखरेललाई माओवादीकी रेखा शर्मा हराउन कति सहज ?
दाङको क्षेत्र नंम्बर २ अहिले सबैको चासोको विषय बनेको छ । नेकपा (एमाले) का ह्यावी वेट उम्मेदवार महासचिव शंकर पोखरेल नै रहेकाले यो क्षेत्रमा देशभरकै चासो छ । महासचिव शंकर पोखरेल २०५१ सालपछि दोश्रोपटक प्रतिनिधि सभामा पुग्ने प्रयासमा हुनुहुन्छ ।…

