राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि दाङ आउने
गढवा, २० कात्तिक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि सोमबार दाङ आउनु हुने भएकाे छ । चुनावी सभा सभा सम्माेधन गर्नका लागि दाङ आउने जनाइएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावी सभाका लागि पार्टीका सभापति…

