लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वसाको मत लिने
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने हुनु भएको छ । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्ने छ । त्यो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा…

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ३ माघ। नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिने फैसला सुनाएको हो।जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको हो।…

रहेनन् बामपंथी नेता शान्तराज शर्माको निधन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । बामपंथी नेता शान्तराज शर्मा पन्थीको मंगलवार बिहान निधन भएको छ। राप्ती गाउँपालिका- ५ प्रगतिनगर सिसहनियाँ निवासी शर्माको मंगलवार बिहान ७:३० बजे आफ्नै घरमा ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।शर्मा लामो समय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID