गढवामा आगलागी, लगभग २० हजार बराबरको क्षति
गढवा, ३ माघ। गढवामा आगलागी हुदा लगभग २० हजार बराबरको क्षति भएको छ। गढवा गाउँपालिका वडा नम्बर नम्बर – ६ थानदेउखरीका सेवक यादवले ठगराज लोहनीको खाली जग्गामा थुपारेर राखेको परालमा आगलागी भएको हो। स्थानीय अन्दाजी १४-१५ बर्षिय भोला परियारले आफ्नो…

